कैलाली ३ (क) र (ख) मा नागरिक उन्मुक्ति बिजयी

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन । अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधरी बिजयी भएका छन भने (ख)मा खुशीराम चौधरी विजयी भएका छन ।

घनश्याम ३५१ मतान्तरले बिजयी भए भने खुशीराम ९२० मतान्तरले बिजयी भएका छन । घनश्यामले १३ हजार ९ सय २३ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका खेमराज चौधरीले ११ हजार ५ सय ७२ मत प्राप्त गरेका थिए । नेकपा एमालेका राज बहादुर बुढाले ४ हजार ६ सय ३१ मत प्राप्त गरे ।

त्यसैगरि (ख) मा खुशीरामले ७ हजार ५३९ प्राप्त गरि बिजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका बमर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका जय नारायण जोशिले ४ हजार २ सय ३६,रा प्र पा का प्रेम चौधरीले २ हजार ५ सय २८,स्वतन्त्र लक्ष्मण शाहिले ५ हजार १ सय ७७,स्वतन्त्र गोबिन्दराज जोशिले ९ सय ९ मत प्राप्त गरेका थिए ।
३ को (क) मा शुरुदेखि अन्तसम्म नागरिक उन्मुक्ति पार्टीका घनश्यामको अग्रता थियो भने (ख) मा समाजबादीका साउँद र खुशीरामको अग्रता अगाडी पछाडी हुदै अन्तिममा उन्मुक्ति पार्टीले बाजी मारेको छ ।

प्रदेश (क) मा जम्मा खसेको मत संख्या ३३हजार ९२६ रहेकोमा ३२ हजार ३०२ मत सदर भएको छ भने एकहजार ६१७ मत बदर भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिएका छन ।
त्यसैगरी प्रदेश (ख)मा जम्मा खसेको मतसंख्या ३० हजार पाँच रहेकोमा २८ हजार १२९ सदरमत रहेको र एकहजार ८७६ बदर मत रहेको जनाइएको छ ।
यस अघि पनि कैलाली क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य तर्फ पनि नागरिक उन्मुक्ति पार्टिकै गंगाराम चौधरी बिजयी भएका थिए ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्

Ποιοτικός τρόπος διασκέδασης και το duospin casino προσφέρουν αξέχαστες στιγμές στους παίκτες

Ποιοτικός τρόπος διασκέδασης και το duospin casino προσφέρουν αξέχαστες στιγμές στους παίκτες Η Ποικιλία Παιχνιδιών στο duospin casino Κουλοχέρηδες: Ένας Κόσμος Διασκέδασης Μπόνους και Προσφορές

अझै पढ्नुहोस्