कैलालीका एक बालक बेपत्ता

शेयेर गर्नुहोस

धनगढीः कैलालीका एक बालक बेपत्ता भएका छन्।जिल्लाको लम्किचुहा नगरपालिका–९ बस्ने १७ वर्षीय सन्तोष सुवेदी चार दिनदेखि बेपत्ता भएका हुन्। सब डिभिजन वन कार्यलय बौनियामा कार्यरत फरेस्टर विनोदराज सुवेदीको छोरा सन्तोष प्रतापुरबाट बेपत्ता भएका हुन्।

उनका बुवा विनोदका अनुसार सन्तोषले पहेँलो टिसर्ट र खैरो हाप पाइन्ट लगाएका थिए। उनले छोराले गुलरा जान्छु भनेर हिँडेको र अहिलेसम्म पनि सम्पर्कमा नआएको बताए।

सन्तोषलाई भेटाउनु हुनेले मोबाइल नम्बर ९८६५६०७४९४ र ९८६९१५५०१५ मा फोन तथा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दार्चुलाका वाढी पिडितलाई राहत तथा उद्धारमा तिव्रता,मन्त्रीको टोली दार्चुला

जमुना न्युरे,धनगढी/ दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाएका परिवारका आफन्त तथा घरबारबिहीन भएकाहरुका लागि संघीय सरकार र सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
समाचार

समय व्यवस्थापन तालिम सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा समय व्यवस्थापन तालिम सम्पन्न भएको छ । घोडाघोडी जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दीपक बहादुर चन्दको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख

अझै पढ्नुहोस्
समाचार

सरकार आजै ढल्छ भोली ढल्छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह: परराष्ट्रमन्त्री राणा

धनगढी/नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार आजै ढल्छ भोली ढल्छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह गरेकी छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
समाचार

नोभा हस्पिटल तोडफोड नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले घटना निन्दनीय

धनगढी/धनगढीको नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका छन। जण्डिसको समस्या देखिएपछि साउन ७ देखि अस्पतालमा भर्ना भएका बेलौरी

अझै पढ्नुहोस्