कृष्णपुरमा चितुवा पासोमा परेको छ

शेयेर गर्नुहोस

धनगढी/कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो।

बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले जानकारी दिए।

उनका अनुसार चितुवाको खुट्टाको भाग पासोमा अड्किएको छ। वनकर्मी र सुरक्षाकर्मी चितुवालाई सुरक्षा दिएका छन्। 

चितुवाको सकुशल उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको डार्ट टोलीलाई खबर गरिएको उनले बताए।

‘पासोमा परेको चितुवालाई डार्ट गरेर उद्धार गरिन्छ। निकुञ्जलाई खबर गरिएको छ’, उनले भने, ‘टोली चितुवा पासोमा परेको ठाउँमा पुगिसकेको छ।’ केही समयमा सकुशल उद्वार हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दोधारा चाँदनीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

महेन्द्रनगर /कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला

अझै पढ्नुहोस्

कोरियामा २५ लाखले गुमाए रोजगारी, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको

अझै पढ्नुहोस्
समाचार

टीकापुर विमानस्थल संचालन नभए उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नु पर्छ : नगर प्रमुख थारु

टीकापुर/टीकापुर विमानस्थल संचालन नभए नागरिक उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नुपर्ने टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताउनुभयो । शनिबार टीकापुर विमानस्थलकाे स्थलगत निरिक्षण गर्ने

अझै पढ्नुहोस्
खेलकुद

प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिताको सुरु

धनगढी/धनगढीमा प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिता सुदुरपश्चिम प्रदेश स्तरिय आज देखि धनगढी उप महानगर पालिका वडा ३ त्रिभुवन माध्यमिक बिधालय बोराडाडीमा सुरु भएको

अझै पढ्नुहोस्