कुकुरको टोकाइबाट चितलको मृत्युु

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३मा रहेको श्री कोपिला सामुदायिक वन उपभोक्ता समूह ब्यबस्थित नगरमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट चितलको मृत्युु भएको छ ।

सामुदायिक बनमा रहेको पानी पोखरीमा चितल पानी पिउन आउदा आहारबिहार गर्न आएको समयमा कुकुरहरुले लखेटेर घाइते बनाएको स्थानीय सामुदायिक बनका कार्यलय सचिब रङ्ग रावलले जानकारी दिए ।

घाइते चितल देखे पछि स्थानीयले कुकुरहरुलाइ लेखेटेर चितललाइ सुरक्षित राखी सब डिभिजन बन कार्यलय लम्किलाइ खबर गरेका थिए स्थानीय तथा सामुदायिक बन उपभोक्ता समुहका ब्यक्तिहरुले ।

सब डिभिजन बन कार्यलय लम्किका प्रमुख शेर बहादुर भण्डारीको नेतृत्व मा टोलिले घाइते अवस्थामा भेटिएको प्राथमिक उपचार गर्दै गर्दा कुकुरको टोकाइबाट जिउभरी घाउ चोट लागेको चितलको मृत्यु भएको हो ।

मृत्यु चितललाइ सब डिभिजन बन कार्यलय ल्याइ सरोकारवालाहरुको रहोबरमा गाडिने सब डिभिजन प्रमुख भण्डारीले बताए ।

ताजा खबर

Kasyna Blik: poradnik dla graczy

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

Stake des Machines à Sous Classiques sur le Thème des Fruits

सम्बन्धितखवर

छुटाउनु भयो कि !