कारवाहीको माग गर्दै प्रमुख जिल्ला अघिकारिलाइ ज्ञापन पत्र

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी / कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेको घट्नाको चौतर्फी बिरोध भएको छ ।

सोमबार साझ भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो घट्ना प्रती घोर निन्दा र भर्त्सना गर्दै दोसिलाइ कारबाही का लागि प्रमुख जिल्ला अधिकारि किरण थापालाइ विभिन्न संगठनहरुले ज्ञापन पत्र बुझाएका छ्न ।

ज्ञापन पत्रमा यस्तो गैह्रकानुनी , अमानवीय र घृणित कार्यको हामी घोर निन्दा र भर्त्सना गर्द्छौ ,दोषीलाई कडा भन्दा कडा कानुनी कारबाहीका लागि सरकार संग जोडदार माग गर्दछौ विज्ञप्ति भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ स्वतन्त्र र भयमुक्त वातावरणमा काम गर्न र आम रास्ट्रसेवकको जिउज्यानको सुरक्षाको प्रत्याभूति गराउन यसै विज्ञप्ति मार्फत सम्बन्धि पक्ष संग जोडदार माग गर्दछौ भनिएको छ ।

दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनले विश्वसनीय वातावरण निर्माण गर्न नसकेमा थप आन्दोलनका कार्यक्रम गर्ने निजामती कर्मचारी हरुको आधिकारी ट्रेड युनियन कैलाली अध्यक्ष बिमल जोशीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सेती प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी / धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर

अझै पढ्नुहोस्
समाचार

हरेक वर्ष जस्तै यस बर्षको जलपन्छी गणना आज देखि सुरु

जमुना न्युरे,धनगढी /रेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ।

अझै पढ्नुहोस्
समाचार

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९

अझै पढ्नुहोस्
समाचार

विभिन्न माग लिएर नगर प्रमुख थारु सहित नगरपालिकाकाे टीम काठमाडौंमा

टीकापुर/टीकापुर क्षेत्रका विभिन्न माग लिएर टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहित नगरपालिकाकाे टीम मन्त्रालयमा डेलिगेसनकालागि काठमाडौं पुगेकाे छ । टीकापुर विमानस्थल संचालन, टीकापुर

अझै पढ्नुहोस्