एलिपिएलले नेपालका खेलाडी उत्पादन गरेको छ ः अध्यक्ष चन्द

शेयेर गर्नुहोस


धनगढी । लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरु उत्पादन गरिरेहको नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । चन्दले लिटल फ्लावर प्रियिर लिग आठौं संस्करणको उद्धघाटमा मन्तव्य राख्दै सो कुरा बताएका हुन ।


अर्जुन साउँद,सन्दीप जोरा, नारायण जोशी,खड्क बोहरा, दिपक बोहरा(जुनियर) र दिपक बोहरा (सिनियर) लगायत खेलाडीहरुले एलपिएल बाट नै नेपाली क्रिकेट टोलीमा समाबेश भएका थिए ।
सुदूरपश्चिममा धेरै सम्भावना भएका खेलाडीहरु छन तर उहाँहरुले आफ्नो प्रतिभा देखाउन पाएका छैन ।

अब का दिनमा सुदूरपश्चिमबाट कसरी खेलाडीहरु उत्पादन गर्ने भनेर आफु लागी परेको अध्यक्ष शाहीले बताए । उनले भने फाप्ला क्रिकेट मैदानको कुरा चलेको धेरै भयो अब त बन्छ कि भन्ने आशा पलाएको बताए ।


लिटल फ्लावरको बिजयी सुरुवात
लिटल फ्लावर प्रियिर लिग आठौं संस्करणको पहिलो खेला आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुल र सुदूरपश्चिमा अञ्चल एकेडेमी (एसपिए) बिच भएको खेलमा आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले जित हात परेको छ ।


टच जितेर पहिले व्याटिङ राजेर आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले १ सय ३६ रनको सुदूरपश्चिमा अञ्चल एकेडेमी (एसपिए) पाएको थियो । एसपिएले १६ ओभर खेल्दै ५१ रनमा अलआउट भएको हो । आयोजक लिटल फ्लावरले ८४ रनले जित हाँसिल गरेको हो । लिटल फ्लावर बोर्डिङहाईस्कुलका कप्तान कृष्ण कार्कीले ६५ रन आफ्नो खातामा जोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

किसान सहकारी हसुलिया शाखाद्वारा सेयर सदस्यको दुईलाख बढीको ऋण मिनाह

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले एकजना सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको हसुलिया शाखाले कैलारी गाउँपालिका -४ ‘के’ गाउँका एकजना जना सेयर

अझै पढ्नुहोस्
समाचार

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटाईने

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ,बसन्ता संरक्षित क्षेत्र र भिमदत्त राजमार्ग आसपास क्षेत्रमा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा हटाउने भयको छ ।

अझै पढ्नुहोस्
राजनीति

मतदाता नामावली मंसिर १७ गते देखि पुनः संकलन गरिने

टीकापुर /मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन सुरु गरिने भएको छ । यस अघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले पुनः

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरिय सुरक्षा गोष्ठी सुरु

धनगढी/सुदूरपश्चिम प्रदेशमा सीमामा हुने अपराध र लागूऔषध मुख्य चुनौतीका रुपमा रहेको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बताए। धनगढीमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा प्रमुख

अझै पढ्नुहोस्