उज्यालो टीकापुर कार्यक्रम अन्तर्गत टीकापुर झिलिमिलि , स्थानीय खुसी

शेयेर गर्नुहोस

टीकापुरमा थप ५ वटा हाइमास्क लाइटकाे उद्घाटनश:- टीकापुुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु ज्युले ५ वटा हाइमास्क लाइटकाे उद्घाटन गर्नुभएको छ ।

शुक्रबार एक कार्यक्रमका विच नगर प्रमुख थारुले सामुदायिक चा्ेक टीकापुरमा सुइच अन गरि ओैपचारिक रुपमा ५ वटा हाइमास्क लाइटकाे उद्घाटन गर्नु भएको हाे ।

नगरपालिकाले टीकापुर पार्क गेट, टीकापुर ९ काे हुलाकी सडक, टीकापुर ७ काे बेलुवा चाेक, टीकापुर ७ काे अस्नेहरि चाेक र टीकापुर १ काे सामुदायिक एफएम चाेकमा हाइमास्क लाइट जडान गरेकाे छ ।

उज्यालो टीकापुर कार्यक्रम अन्तर्गत टीकापुरका अधिकांश चाेक चाैराहाहरु झिलिमिलि भएका छन्। छाेटाे समयमा टिकापुर उज्यालो मुहार देख्न सकिन्छ । हाल सम्म ६ वटा हाइमास्क लाइट जडान भएका छन भने थप ४ वटा हाइमास्क लाइट जडानकाे कार्य प्रकृयामा रहेकाे नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Comfort levels explained featuring serta iseries merit king for enhanced sleep

Olağanüstü fırsatlar sunan merit king, oyunculara özel ayrıcalıklı bir deneyim sunuyor artık

মোস্টবেট গিয়ার

Dramatic origins and hidden powers within joker fire force explored for enthusiasts

Seguridad comprobada en apuestas deportivas con betsson peru para jugadores exigentes

Πρακτικές συμβουλές και η πλατφόρμα dudespin για αρχάριους χρήστες

सम्बन्धितखवर

छुटाउनु भयो कि !