आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको कपडा बरामद

शेयेर गर्नुहोस


कञ्चनपुर,/सशस्त्र प्रहरीले कञ्चनपुरबाट आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका–११, नमुना ईटा ईटा भट्टा नजिक सीमा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइ बेवारिसे अबस्थामा रहेको ८ लाख ६ हजार १ सय रुपैयाँ बराबरको लेडिज कपडा बरामद गरेको हो ।


सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक बिष्णु प्रसाद अर्यालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको सीमा पैदल गस्ती टोलीले सो सामान बरामद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने

जमुना न्युरे,धनगढी/धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने भएको छ ।‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता : सामाजिक रुपान्तरण सहितको दिगो विकासमा सुनिश्चितता’ भन्ने

अझै पढ्नुहोस्
समाचार

प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी

अझै पढ्नुहोस्
खेलकुद

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जित्यो

१२ जेठ,सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेको छ । पेनाल्टी शुटआउटमा भजनी

अझै पढ्नुहोस्
समाचार

सार्वजनिक भाषण सम्बन्धी चार दिने तालिम सुरु

धनगढी/जागृति फाउण्डेशनको आयोजनामा बुधबार देखि धनगढीमा सार्वजनिक भाषण सम्बन्धी चार दिने तालिम सुरु भएको छ । जागृति फाउन्डेसनका अध्यक्ष सुमन भट्ट पनेरुको सभापतित्वमा सुरु भएको

अझै पढ्नुहोस्