अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तीन जना पक्राउ

शेयेर गर्नुहोस


धनगढी/धनगढीमा छाला सम्बन्धी अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा जग्गा भाडामा लिई छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए ।

सोही विवादमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वडीकेदार गाउँपालिका गाउँ प्रशासनीक भवनको उदघाटन गरे मुख्यमन्त्री शाहले

वडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासनीक भवनको उदघाटन सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएकोछ । नवनिर्मित भवन उदघाटनका अवसरमा आफनो भनाई

अझै पढ्नुहोस्
समाचार

सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो, उद्धार जारी

काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्

अझै पढ्नुहोस्
समाचार

लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले ४० लाख बढी नाफा कमाउन सफल

टीकापुर/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।टीकापुर ६ स्थित लक्ष्मी नारायण

अझै पढ्नुहोस्