अमरावती बनमा राखिएको पासोबाट पाटे बाघ मृत फेला

शेयेर गर्नुहोस

लम्की/कैलाली जिल्लाको जानकी गाउँ पालिका वडा ९ मा रहेको अमरावती सामुदायिक बन उपभोक्त समुहमा पासोमा परेर पाटे बाघको मृत्यु भयको छ ।

अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ पासोमा मृत फेला परेको हो ।स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला  परेको छ ।  सब डिभिजन बन कार्यलय लम्की फरेस्टेर राम बहादुर रावलले बयस्क पोथी पाटे बाघ सिकारी हरुले राखेको पासोमा परे मृत्यु भएको बताए । बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत बाघ को घट्ना स्थल मुचुल्का बनाइ डिभिजन बन कार्यलय पहलमानपुर ल्याउने तयारी भएको जानकारी दिए ।

घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि पासो कस्ले किन लगायको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

मनोरंजन

बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ । शिक्षाकाे क्षेत्रमा

अझै पढ्नुहोस्
राजनीति

टिकापुरकाे विकासका लागि नागरिक उन्मुक्ति पार्टी राेज्नुस् : पण्डित

बालुवाटार (खक्राैला) / जनजाति ,दलित र राज्य बाट उपेक्षित समुदायले समन्वय गरेर आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गरे यहाँका नागरिकको समृद्धि हुने बताइएको छ

अझै पढ्नुहोस्
समाचार

गौ संरक्षणका लागि कृष्णपुरमा महायज्ञ शुरु,प्रदेश प्रमुख जोशीले गरे उद्घाटन

कञ्चनपुर/कृष्णपुर नगरपालिका भित्र रहेका छाडा पशु चौपायाको उचित व्यवस्थापन र संरक्षणका लागी नगरपालिको वडा न. ४ बिन्द्रावनमा महायज्ञ आयोजना गरिएको छ । ग्वाँसी समैजी गौशाला व्यवस्थापन

अझै पढ्नुहोस्
समाचार

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायो

जमुना न्युरे,भजनी /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . १भजनी बजार नजिकै

अझै पढ्नुहोस्