लठुवा सामुदायिक वन उपभोक्ता समूहले गर्यो दाउरा वितरण

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /चिसोका कारण केही यता जनजीवन प्रभावित भए पछि कैलालीको घोडाघोडी नगरपालिका–८ मा रहेको लठुवा सामुदायिक वन उपभोक्ता समूहले दाउरा वितरण गरेको छ ।

चिसो बढेपछि सामुदायिक वनले उत्तर लठुवा, दक्षिण लठुवा र दिपनगर लगायतको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई न्यानो होस् भनेर आगो ताप्न दाउरा वितरण गरिएको हो ।

बिहानै देखी बाक्लो हुस्सु लाग्ने, शितलहर चल्दा दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थाले पछि दाउरा वितरण गरिएको लठुवा सामुदायिक वनका सचिव कपिल सापकोटाले जानकारी दिए । सामुदायिक वन सदैव उपभोक्ता केन्द्रीकृत भई काम गर्ने र सबै सँग हातेमालो गरेर अगाडि बढी रहेका उनले बताए ।

ताजा खबर

WinPlace Mobile Performance-Tipps

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा सरसफाई कर्मचारी नहुँदा फाेहाेर उठेन, तत्काल फाेहाेर संकलन कार्य हुनुपर्ने व्यापारीको भनाइ

टीकापुर/टीकापुर नगरपालिकाकाे बजार क्षेत्र र आसपासकाे फाेहाेर उठ्न छाेडेकाे छ । टीकापुर नगरपालिकामा प्राप्त सरसफाइ कर्मचारी नहुदा बजार क्षेत्र र आसपासकाे फाेहाेर उठ्न नसकेको हाे

अझै पढ्नुहोस्