TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

अपाङ्गता र लैङ्गिक उत्तरदायि बजेट तथा कार्यक्रम धनगढीमा सम्पन्न

शेयेर गर्नुहोस


धनगढी /अपाङ्गता र लैङ्गिक उतरदायि बजेट तथा कार्यक्रम तर्जुमाका सम्बन्धी छलफल समम्प्न भएको छ ।

कैलारी गाउँपालिकामा (समाबेसी बिकास प्रति स्थानिय सरकारको जवाफदेहिता स्थानिय नीति बजेट ताथा कार्यक्रममा हाम्रो अनिवार्य अर्थपुर्ण सहभागिता ) अपाङ्गता र लैङ्गिक उतरदायि बजेट तथा कार्यक्रम तर्जुमाका लागि अपांगता भएका व्याक्तीहरुलाई १ दिने पुर्नताजकी कार्यक्रम सम्पन्न भएको छ ।

 UNPRPD र UN WOMEN को आर्थिक सहयोगमा, राष्ट्रिय आदिवासि जनजाति अपाङ्ग महिला संघ नेपालको साझेदारी कैलारी गाउँपालिकाको समन्वय र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको आयोजनामा कैलारी गाउपालिकाका सम्पुर्ण पालिकाको प्रतिनिधित्व गर्ने गरि हरेक वडा ३ दखी ४ जना अपाङ्गता भयका ब्यक्तिहरुलाई १ दिने पुर्नताजकी तालीम भएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सूदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहदुर साउद को सभाध्यक्षमा भएको कार्यक्रममा कैलरी गाउँपालिकाकि उपाध्यक्ष भगवती कुमरी चौधरीको प्रमुख आतिथि, विशिस्टमा कैलारी गाउँपलिका -१ कि वडा सदस्य पुस्पा भुल तेस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सूदुरपश्चिम प्रदेशका सदस्य दिलिप चौधरी अथिती रहनु भयको थियो ।


अपाङ्गता भएकाहरुको उक्त तालिममा सहभागीता रहेको थियो । तालिममा लैङ्गकि समानता,अपागता अधिकार , लैङक उत्तरदायी बजेट ,अपाङ्ग उत्तरदायी बजेट , स्थानिय बजेट तथा कार्यक्रम तर्जुमा का चरण र तेसको नीति नियम बारे खुल्ला छलफल र प्रश्नउत्तर सम्बन्धि पुर्नताजकी तालीम दिईएको थियो ।
पुर्नताजकी तालिममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशका अध्यक्ष मान बहदुरसाउद र यस परियोजना का जिल्ला सैयोजक चन्द्रकान्त पनेरु प्रशिक्षक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वनमा मृत अवस्थामा पाटेबाघ फेला

जमुना न्युरे,टीकापुर/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा २मा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको बिच धना जङ्गलमा बयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ

अझै पढ्नुहोस्