सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

शेयेर गर्नुहोस

टीकापुर/सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा हुने भएको हो ।
उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।

माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन्।

ताजा खबर

The Ultimate Guide to Casino Slot Tournaments for Players

Igre v Betandyou kraljestvo spleta

Kaleo Casino: Kansspel op de Gokkast met Aantrekkelijke Rijksloten en Winningsuitdagingen

Giocando con i Macachi al Monkeybet Casino

Spinju Casino: Das Glück im Spiel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आँखाभरि सजिएकी ‘मनाङकी मेनका

शे–फोक्सुण्डो तालअघि नै तिलिचो ताल पुग्ने योजना थियो । तर, ठिक उल्टो भयो । पहिला शे–फोक्सुण्डो पुगियो । त्यसपछि तिलिचो । भ्रमणका लागि मलाई प्रेरणा

अझै पढ्नुहोस्
समाचार

फेरी घटाइयो धनगढीको मुख्य सडकको चौडाई

धनगढी । धनगढी उपमहानगरपालिकाले निर्माणाधिन मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको चौडाई फेरी घटाएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको

अझै पढ्नुहोस्