सार्वजनिक स्थलमा दाउरा वितरण गर्न मन्त्रालयकाे निर्देशन

शेयेर गर्नुहोस

धनगढी / बढ्दै गरेकाे चिसाेका कारण जनजिवन प्रभावित हुन नदिन दाउरा वितरण गर्न उधाेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे निर्देशन दिएकाे छ ।


मातहातका डिभिजन वन कार्यालयलाई मन्त्रालयलाइ पत्राचार गर्दै सार्वजनिक स्थलमा दाउरा वितरण गर्न निर्देशन दिएकाे हाे ।
जाडो याममा हुन सक्ने सम्भावित हिमपात तथा तराई क्षेत्रमा बढ्‌दै गईरहेको शितलहरले नागरिकको जनजीवन प्रभावित भईरहेको सन्दर्भमा कार्यालयहरुबाट सार्वजनिक स्थलमा आगो बाली ताप्ने व्यवस्थाको लागि नियमानुसार प्रभावकारी रुपमा दाउरा वितरण कार्य गरी दिन हुन भनी पत्रमा उल्लेख छ ।
तराइमा न्युनतम ६ डिग्रीदेखि अधिकतम २२ डिग्री रहेकाे छ ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Plinko Ni Har Jämfört Allesammans Plinko Casino I Actually Sverige 2025

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाह र बिधान समितिका सभापति बिष्टलाई गरे सम्मान कर्मचारी युनियनले

धनगढी/नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिमद्वारा मुख्यमन्त्री शाह र बिधायन समिती सभापति बिष्टलाई सम्माननेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कमल बहादुर शाह र सुदुरपश्चिम मामिला

अझै पढ्नुहोस्
राजनीति

सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको राष्ट्रिय सम्मेलन १७ र १८ गते काठमाडौंमा हुँने

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंसिर ११ र १२ गते हुने भनिएको सम्मेलन विविध कारणले सरेर १७

अझै पढ्नुहोस्