सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन तालिम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मा रहेको तिल्कहनीपुर सामुदायिक वनको सभा हलमा सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।

तालिममा सव डिभिजन वन कार्यलय सुखडका प्रमुख सोम लाल घलानले वनमा कसरी आगालागी हुन्छ , प्राकृतिक तथा कृत्रिम रुपमा आगलागी हुने गरेको छ।
आगलागीका कारण जलबायु परिवर्तन वातावरणमा चुनौती रहेको छ । कसरी वन डढेलोलाई कसरी रोकथाम गर्नु सङै न्यूनीकरण गर्ने , वन डढेलोले वार्षिने कतिको असर गरेको छ ,वन व्यवस्थापन कसरी गर्ने ,
प्रज्वलन सिल पर्दाथ कसरी तेसको व्यवस्थापन गर्ने ,
आगलागीको प्रकार सतही डढेलो जसले स साना बुट्यानहरु जलेर नोक्सान हुने हुदा समयमा नै यस्ता कार्यक्रम गर्ने पर्ने बताए ।

तालीममा सब डिभिजन वन कार्यलयका सुखडका ज्ञानु चौधरीले सहजीकरण गरेका थिए । तालीममा सब डिभिजन वन कार्यलय सुखड अन्तर्गत घोडाघोडी न. पा वडा ११ रहेका सामुदायिक वनका पदाधिकारिहरुलाई दिएको थियो ।


कार्यक्रममा बोल्दै ति सामुदायिक वनका सचिव शान्ती चौधरीले वन डढेलो सामुदायिक वनमा हुन नदिनका लागि समुहका उपभोक्ताहरुले आफ्नो वनमा तथा उपभोक्ताहरुलाई जनचेतना जगाउने , सिकारीहरुलाई नियन्त्रण गर्नु , अग्नि रेखा निर्माण गर्नु आदि काम गर्नु पर्ने बताए । कार्यक्रममा स्थलगत रुपमा आगलागी नियन्त्रणका लागि तिल्केहनी सामुदायिक आगलागी भैरहेको बेला नै नियन्त्रणमा लिइएको थियो ।
कार्यक्रम डिभिजन वन कार्यलय पहमानपुर सहयोगमा र सब डिभिजन वन कार्यालय सुखड आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Buitengewone getallen en zombillion voor toekomstige berekeningen

Umfassende Einblicke in die Möglichkeiten rund um wingaga für zukunftsweisende Projekte

Aktuelle Informationen für Glücksspiel-Fans mit wingagacasinos.de und wichtigen Tipps erwarten Sie

Advantageous gameplay with https://vegashero-casinos-uk.uk and top casino experiences for UK players

Professionelle Audioequipment-Auswahl neben the-winbeatz-de.com.de für hochwertige Klangqualität

Kényelmes játékélményt kínál a the-nvcasino-hu.com, melyben a minőségi szórakozás garantált és sokoldalú

सम्बन्धितखवर

छुटाउनु भयो कि !

We88 – แพลตฟอร์มคาสิโนและเดิมพันกีฬาในประเทศไทย

We88 – แพลตฟอร์มคาสิโนและเดิมพันกีฬาในประเทศไทย ▶️ เล่น Содержимое Why Choose We88 for Sports Betting and Casino Games ความหลากหลายของเกม ความปลอดภัยและบริการที่ดีเยี่ยม สมัครสมาชิกและเริ่มเดิมพันกับ We88 1. คลิกปุ่ม “สมัครสมาชิก” 2. กรอกข้อมูลส่วนตัว 3.

अझै पढ्नुहोस्

Почему 21 – это больше, чем просто карточная игра 21 – это не просто набор карт.Это поле, где каждый ход требует расчёта и выдержки.В рулетке

अझै पढ्नुहोस्