सहारा क्लब पहलमानपुरको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन

शेयेर गर्नुहोस

कैलाली । सहारा क्लब पहलमानपुरको आयोजनामा शनिबार आयोजित बृहत् रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन गरिएको छ। क्लबका अध्यक्ष निर्मल कुमार मिश्रले रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको जानकारी दिनुभयो।


रक्तदान कार्यक्रमको प्रमुख अतिथिका रूपमा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत रहनुभएको थियो। कार्यक्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स प्रालिका सुदूरपश्चिम प्रमुख सागर बम, लायन्स क्लब सुखड तथा सीएस अस्पताल प्रालिका अध्यक्ष विष्णु सापकोटालगायतको सहभागिता रहेको थियो।


रक्तदातालाई रगत संकलन गर्ने थैली प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा रक्तदाताहरूलाई सम्मानसमेत गरिएको थियो। रक्तदातालाई सम्मान गर्ने कार्यक्रम संयोजक गणेशबहादुर कठायत रहनुभएको थियो।


कार्यक्रम सफल बनाउन घोडाघोडी नगरपालिका कार्यालय सुखड, हिमालयन एभरेस्ट इन्स्योरेन्स प्रालि, लायन्स क्लब सुखड–घोडाघोडीताल, सीएस अस्पताल प्रालि सुखड, कलम बम मेमोरियल इङ्लिस स्कुल तथा पायोनियर्स स्कलर्स एकेडेमी पहलमानपुरले सहयोग गरेका थिए।


त्यसैगरी, कार्यक्रम व्यवस्थापनमा स्काउट, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको स्वयंसेवी सहयोग रहेको थियो। कार्यक्रमको समाचार सम्प्रेषणका लागि उपस्थित पत्रकारहरूप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।

ताजा खबर

Deposit Keno with Jackpot for Aussie Punters

Detailed insights regarding https://play-jonny-casinologin-review.net enhance casino game selection

Populární zábava s https://need-for-slotscasino.cz a široký výběr kasinových her pro české hráče

Caution prevails when guiding chickens across the road with chickenroadpredictor-game.net for optimal survival

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सत्तीमा युवा संजालद्वारा दशै मिलन तथा सास्कुतिक कार्यक्रम

टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित युवा संजालकाे आयाेजनामा दशै मिलन तथा सास्कुतिक र चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ ।आइतबार सत्तीमा टीकापुर नगरपालिकाकाे

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्