विकास सबै नगरवासिको चाहना होइन र ?

शेयेर गर्नुहोस

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय भत्काएर साेहि स्थानमा एशियन डेभलपमेन्ट बैंककाे आर्थिक सहयाेगमा करिव २० लाखमा बन्न लागेकाे अत्याधुनिक सुविधा सम्पन्न शाैचालयकाे निर्माणकार्य केही अराजक तत्वले राेकेकाे भन्ने सुनिन आएको छ ।

सार्वजनिक स्थलमा शाैचालय नबने कसैको निजि जग्गामा बन्ला त ? याे प्रस्न विकास विरोधी तत्वमा संलग्नहरुलाई गर्न चाहन्छाै । राजनैतिक प्रतिसाेधका कारण टीकापुर नगरका विकास विरोधी तत्व लाई सबैले चिन्न जरुरी छ । राजनैतिक प्रतिसाेधका कारण टीकापुरकाे विकासमा हुने बाधक जाेसुकै हाेस त्यस्ता विकास बिराेधिलाइ नाङ्गेझार बनाउन विकास प्रेमी नगरवासीमा अवकाे आवश्यकता रहेकाे छ । सबै टीकापुर वासिले याे विषयमा चासाे, चिन्ता र विमर्श गर्न आवश्यक छ ।

शाैचालय निर्णयकालागि सराेकार राख्ने पक्ष संग सर्वपक्षीय छलफल आवश्यक जरुरी रहेकाे छ । देशभरका ३ वटामात्र स्थानीय तहमा बन्दै गरेको शाैचालय मध्ये एउटा अत्याधुनिक सुविधा सम्पन्न भएको शाैचालय टिकापुर नगरपालिकाकाे शुन्य लगानीमा बन्नु लागेकाे नगरवासिका लागि गाैरवकाे कुरा हो ।
राजनीतिक प्रतिसाेधका कारण बन्दै गरेको विकास निर्माणको कार्यमा बाधापुर्‍याउने होइन , टीकापुर नगरकाे विकास गर्ने सवालमा सबै एकजुट भएर हातेमालो गर्दै अघि बढ्न जरुरी रहेकाे छ ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि

टीकापुर/ कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि पुगेको छ । आज बिहान ७:०० बजे कर्णाली नदि चिसापानी जलमापन केन्द्रमा पानीको सतहले चेतावनी तह

अझै पढ्नुहोस्