वर्षाले भिजेका धानवालि बाेटमै उम्रन थाले

शेयेर गर्नुहोस

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेका छन् ।
कृषकले धान भित्र्याउने समयमा एक्कासि आएको वर्षा तथा बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेका हुन ।

कैलाली लगायतका क्षेत्रमा लगातार पानिले ३/४ दिन भिजेकाे धान खेति सुक्न नपाउदा खेतमै उम्रन थालेकाले कृषकहरु मर्कामा परेका छन् । कृषकले अहिलेसम्म मुठ्ठी भर धान पनि भित्र्याउन सकेका छैन्न ।

यस वर्ष कसरी गुजारा चलाउने हाे भनी किसानहरु चिन्तित समेत भएका छन ।
सरकारले तत्काल क्षति भएको धानकाे तथ्यांक लिइ किसानहरुलाइ क्षतिपूर्तिको व्यवस्था गर्न आवश्यक छ ।

ताजा खबर

What is KatsuBet Casino? A brief overview.

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदा तथा सगरमाथा संवादमाथी छलफल तथा सुझाव संकलन

जमुना न्युरे,धनगढी/नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदा तथा सरगमाथा संवादमा (एन.डी.सी.३.०) सरोकारवाला निकायसंग छलफल तथा सुझाव संकलन कार्यक्रम धनगढीमा भएको छ । वन तथा

अझै पढ्नुहोस्

Зеркало казино пинко

Зеркало казино Пинко как альтернатива доступа Для пользователей, сталкивающихся с ограничениями в доступе к различным платформам для азартных игр, существует решение, позволяющее обойти блокировки и

अझै पढ्नुहोस्