वनदेबी वनमा मृत अवस्थामा भेटियो चितुवा

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको वबदेबी सामुदायिक बन उपभोक्त समुहमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

वनदेबी सामुदायिक उपभोक्ता समुहको वनभित्र मृत चितुवा फेला परेको हो ।  डिभिजन बन कार्यलय पहलमानपुर कैलालीका साहयक बन अधिकृत राजिब चौधरीले बयस्क भाले चितुवा केही दिन अधि मृत्यु भएको हुनाले चितुवा गन्द शरीरमा किरा लागि सकेको अवस्थामा फेला परेको जानकारी दिए ।मृत फेला परेको चितुवाको लम्बाइ २सय १८ सेन्टिमिटर र उचाई ७७ सेन्टिमिटर रहेको छ ।


बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत चितुवाको घट्ना स्थल मुचुल्का बनाइ सव डिभिजन बन कार्यलय भजनी गाडिएको सब डिभिजन बनका बन सहजकर्ता महेश चौधरी ले जानकारी दिए ।

घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि चितुवा कसरी मरेको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर ले बताए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा ६ जना महिलालाई सम्मानित

जमुना न्युरे,धनगढी /अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा कैलालीमा पत्रकार नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा याेग्दान पुर्याउँदै आएका नारी सम्मानित भएका छन्

अझै पढ्नुहोस्
समाचार

अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका

अझै पढ्नुहोस्