लठुवा सामुदायिक वन उपभोक्ता समूहले गर्यो दाउरा वितरण

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /चिसोका कारण केही यता जनजीवन प्रभावित भए पछि कैलालीको घोडाघोडी नगरपालिका–८ मा रहेको लठुवा सामुदायिक वन उपभोक्ता समूहले दाउरा वितरण गरेको छ ।

चिसो बढेपछि सामुदायिक वनले उत्तर लठुवा, दक्षिण लठुवा र दिपनगर लगायतको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई न्यानो होस् भनेर आगो ताप्न दाउरा वितरण गरिएको हो ।

बिहानै देखी बाक्लो हुस्सु लाग्ने, शितलहर चल्दा दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थाले पछि दाउरा वितरण गरिएको लठुवा सामुदायिक वनका सचिव कपिल सापकोटाले जानकारी दिए । सामुदायिक वन सदैव उपभोक्ता केन्द्रीकृत भई काम गर्ने र सबै सँग हातेमालो गरेर अगाडि बढी रहेका उनले बताए ।

ताजा खबर

Actual Cash Ports Online PayPal: An Overview to Playing and Winning

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण क्षेत्रको धान काटेर आम्दानी गर्दै मन्द्रेनिया सामुदायिक बन

जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ३ बगुलियामा रहेको मन्द्रेनिया सामुदायिक वन उपभोक्ता समूह बगुलियाले सामुदायिक बन अतिक्रमण गरि लगाएको धान बाली उपभोक्ता आफैले

अझै पढ्नुहोस्