रेशम चाैधरीकाे नेपाल समाजवादी पार्टी दर्ताको अन्तिम चरणमा

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम लाल चाैधरीको नयाँ दल नेपाल समाजवादी पार्टी दर्ताको अन्तिम चरणमा रहेकाे छ ।

सांसद रेशम लाल चाैधरीकी धर्मपत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे संयाेजकत्वमा २१ सदस्यीय केन्द्रीय समिति गठन ठगर्दै पार्टी दर्ताकाे अन्तिम चरणमा पुगिएकाे बताइएको हाे ।

दर्ता हुने पार्टीको नाम नेपाल समाजवादी पार्टी र चुनाव चिन्ह ढकिया प्रस्ताव गरिएको बुझिएको छ । पुस १८ गते ण कार्यालयमा पार्टी दर्ताको काम हुने र साेहि दिन बृहत् झाकि सहितकाे काठमाडौंमा भेला हुने कार्यक्रम तय भएको छ । पुस १८ गतेकालागि विभिन्न जिल्लाबाट झाकी र विभिन्न नाच सहित सांसद रेशम चाैधरी समर्थक नेता, कार्यकर्ता तथा कलाकारहरु काठमाडौं जाने कार्यक्रम तय गरिएको बुझिएको छ ।

पुस १८ गते रेशमलाल चाैधरी समर्थित नेता कार्यकार्ता, शुभचिन्तक तथा स्थानीय कलाकारहरुकाे झाकि सहितकाे प्रदसनि गरिने कार्यक्रम तय गरिकाे स्रोतकाे दावि रहेको छ । पुस १८ गते काठमाडौंमा हुने वृहत झाकि सहितकाे भेलाकाेलागि विभिन्न जिल्लाबाट कलाकार तथा कार्यकर्ताहरु काठमान्डाै जाने कार्यक्रम तय भएको बुझिएको छ । काठमाडौंमा हुने बृहत् भेलामा उपस्थित हुन सांसद रेशम लाल चाैधरीले आफू समर्थित नेता, कार्यकर्ता र कलाकारहरुलाइ आग्रह गर्नुभएको बुझिएको छ ।

ताजा खबर

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
राजनीति

टिकापुरकाे विकासका लागि नागरिक उन्मुक्ति पार्टी राेज्नुस् : पण्डित

बालुवाटार (खक्राैला) / जनजाति ,दलित र राज्य बाट उपेक्षित समुदायले समन्वय गरेर आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गरे यहाँका नागरिकको समृद्धि हुने बताइएको छ

अझै पढ्नुहोस्