बेबारिसे अवस्थामा सालको ३गोलिया बरामत

शेयेर गर्नुहोस

सुखड : कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ९बिचकापुर गाउँ बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको ३ गोलिया काठ बेबारिसे अवस्थामा बरामत गरेको छ ।

सब डिभिजन बन कार्यलय सुखड बाट फरेस्टेर बिरेन्द्र मल्लको नेतृत्वमा गएको टोलिले आज रामशिखर झालाको बिचकापुर बाट कनरी नदिको किनार बाट बेबारिसे अवस्थामा सालको ३ गोलिया काठ बरामत गरिएको छ ।

बरामत सालको काठ बरामत डिभिजन बन कायलय पहलमानपुरको नियन्त्रणमा राखिएको छ ।
उक्त काठ र घट्ना बारे अनुसन्धान गरिने बन ऐन २०७६ अनुसार कामकारबाही गरिने मल्लले जानकारी दिए ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिता

धनगढी / प्रथम प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिताको उपाधी धनगढीले जितेको छ । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ अपागंता भएका ब्यक्तीहरुका लागी आयोजित

अझै पढ्नुहोस्