कैलाली जिल्ला भरीका सरोकारवाला निकायको उपस्थितिमा जेन जी आन्दोलनको समिक्षा

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्ला प्रशासन कार्यालयको आयोजनामा कैलाली जिल्ला भरीका सरोकारवाला निकायको उपस्थितिमा जेन जी आन्दोलनको समिक्षा गरिएको छ । कैलाली जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालयले सेवा प्रवाहा कसरी गर्ने भन्ने बारेमा समेत छलफल गरिएको थियो ।

जिल्ला प्रशासनले सरोकारवालाहरूसँग गरेको भेलामा जिल्लाको तत्कालीन वस्तुस्थितिको जानकारी गराइएको थियो। जिल्ला प्रशासन कार्यालयमा भदौ २४ गतेको आन्दोलनमा आगजनी गरिएकाले पूर्णरूपमा सेवा प्रवाह गर्न केही समय लाग्ने बताएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले अत्ति आवश्यक भए सर्वसाधारणलाई राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन भने समस्या नहुने बताए।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is the 888 Casino Online Gaming Platform?

Ein Überblick über Ausländische Casinos: Merkmale und Unterschiede zu inländischen Anbietern.

Constelações astrológicas revelam o poder oculto da tiger fortune e seu impacto pessoal

Essential tips and tricks surrounding a ggbet bonus for new players today

Loki Casino Online Gaming Experience and Reviews

सम्बन्धितखवर

छुटाउनु भयो कि !

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्
समाचार

अत्तरियाको सुकुम्बासी बस्तिमा सुकेका सालका रुख काट्न सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको जित्तलपुर सुकुम्वासी बस्तीमा रहेका सुकेमा सालका रुख काट्न सुरु गरिएको छ । लामो समय देखि सुकेका रुख

अझै पढ्नुहोस्
राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्