TRENDING
Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড
Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড
Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড
Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড
Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড
Next
Prev

बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । पालिकाको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाले वडा नम्बर १ देखी १२ सम्म यस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार बालबालिकाका हक अधिकारको सुनिश्चितता गर्न इलाका प्रहरी कार्यालय सुखडको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको शाखाले जनाएको छ ।

बाल विवाह, बहुविवाह, लागूपदार्थ दुर्व्यसन, छाउपडी कुप्रथा,सामाजिक सञ्जालको दुरुपयोग र समाजका हानिकारक अभ्यासहरूको बारेमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरेको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाका प्रमुख इन्दु जोशीले जानकारी दिनु भयो । सम्बन्धित वडाका जनप्रतिनिधि, स्वयंसेविका, भलमन्सा, अभिभावक, शिक्षक,समाजसेवी, बुद्धिजीवी र विद्यालय उमेरका बालबालिकाहरूको सहभागितामा समाजमा घटिरहेका घटनाहरूमै केन्द्रित भएर अन्तरक्रिया गरिएको उनले जानकारी दिनु भयो ।

कार्यक्रम सञ्चालन गरे पश्चात् असल अभिभावकत्व नपाएर बालबालिकामा सही दिशानिर्देश नभएको, बाबुआमामा सकारात्मक अभिभावकत्व सम्बन्धी सचेतना नरहेको, बेरोजगारीको कारणले आमा बुवा बिदेसिने र गरिबीको कारण बालबालिका अरूको लालचमा सजिलै फस्ने सम्भावना देखिएको बताइएको छ । १२ दिन सम्म प्रत्येक वडामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा (डिएसपी) वीरेन्द्र वीर विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Suomalaiset nettikasinot vs vedonlyönti: pelaajatyypit ja pelikokemukset

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नगर प्रमुख रावलद्वारा झुंगा शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले नव निर्माण शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन गर्नुभएको छ ।नगर प्रमुख रावलले एक कार्यक्रमका विच टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्
समाचार

सालको २३ थान गोलिया ५ थान चिरान बरामद

धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका न वडा १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया ५ थान सालको चिरान आज दिउँसो ३बजे बरामत गरियको

अझै पढ्नुहोस्
समाचार

कैलालीमा नयाँ प्रजातिको कछुवा फेला

धनगढी/कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो ।  भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो

अझै पढ्नुहोस्