प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण

शेयेर गर्नुहोस

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन । 

पदभार ग्रहणपछि उनले प्रदेशको काम ईमान्दारिताका साथ गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘म प्रदेशमा रहदासम्म ईमान्दारिताका साथ काम गर्नेछु । कसैसाग पक्षपात गर्नेछैन । सम्पुर्ण जनतालाई समान ब्यवहार गर्नेछु’ उनले भने ।

प्रदेश प्रमुख मियाले आफुले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्‍यो भन्ने वातावरण बनाउन कोषिश गर्ने बताए । ‘म यहाँबाट जाँदा सबैले राम्रो काम गर्‍यो भनून, म कानून बमोजिम जनताको पक्षमा काम गर्नेछु’ उनले भने । 

नजीर मिया, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुुन । नयाँ गठबन्धनको सरकारले यसअघिका प्रदेश प्रमुख देबराज जोशी हटाउर मियालाई नियुक्त गरेको थियो । 

मधेस, गण्डकी र सुदूरपश्चिम गरी तीन प्रदेशका प्रदेश प्रमुख नयाँ नियुक्त भएका हुन  ।

ताजा खबर

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

पूर्व कप्तान हरि खड्का घोडाघोडिमा आउने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का आउने भएका छन् । सुखड रङ्गशालामा सञ्चालन हुने एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको ट्रफी

अझै पढ्नुहोस्