प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण

शेयेर गर्नुहोस

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन । 

पदभार ग्रहणपछि उनले प्रदेशको काम ईमान्दारिताका साथ गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘म प्रदेशमा रहदासम्म ईमान्दारिताका साथ काम गर्नेछु । कसैसाग पक्षपात गर्नेछैन । सम्पुर्ण जनतालाई समान ब्यवहार गर्नेछु’ उनले भने ।

प्रदेश प्रमुख मियाले आफुले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्‍यो भन्ने वातावरण बनाउन कोषिश गर्ने बताए । ‘म यहाँबाट जाँदा सबैले राम्रो काम गर्‍यो भनून, म कानून बमोजिम जनताको पक्षमा काम गर्नेछु’ उनले भने । 

नजीर मिया, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुुन । नयाँ गठबन्धनको सरकारले यसअघिका प्रदेश प्रमुख देबराज जोशी हटाउर मियालाई नियुक्त गरेको थियो । 

मधेस, गण्डकी र सुदूरपश्चिम गरी तीन प्रदेशका प्रदेश प्रमुख नयाँ नियुक्त भएका हुन  ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीले कक्षा ८ को उपमहानगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई सम्मान

धनगढी उपमहानगरपालिकाले कक्षा ८ को उपमहानगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयलाई सम्मान गरेको छ। उपमहानगरपालिकामा आज आयोजित विशेष कार्यक्रममा शैक्षिक

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीले आधिकारिकता पाएको जानकारी गर्न पत्रकार सम्मेलन

अप्सरा बुढा,टीकापुर/ नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा दल दर्ता भएको जानकारी गर्न टीकापुरमा पत्रकार सम्मेलन गरेको छ ।पत्रकार सम्मेलनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीले संघियता,

अझै पढ्नुहोस्