प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा महेन्द्र खडका

शेयेर गर्नुहोस

जमुना न्युरे/प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएकाे हाे ।

संघकाे उपाध्यक्षमा प्रनीता भह, सचिवमा पदम राज भट्ट, कोषाध्यक्षमा आशिष शाह, प्रकृति पन्त र सह-कोषाध्यक्षमा ममता जोशी चयन भए । दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम वोगटी, देविचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनम राज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय सदस्यमा चयन भएका छन् ।


संघका केन्द्रीय उपाध्यक्ष दयाकृष्ण पन्तकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले समुद्घाटन गरे । साथै संघकाे पहिलाे बैठकले नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा शिवराज सुनारलाई उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । संघकाे अधिवेशन वैशाख ८ गते ताेकिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Flash Kasinot – Spela och vinn på nätet utan omsvep!

Gratis Spelen in Het Grande Vegas Casino

Jogo de Aposta Responsável no FamBet Casino

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस मनाइयो

धनगढी,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवसको अवसरमा धनगढीमा एक कार्यक्रम गरी मनाईएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री माननिय

अझै पढ्नुहोस्
समाचार

टीकापुरकाे नुक्लिपुरमा बाघकाे आक्रमणबाट एक जना घाइते

टीकापुर/ केैलालीकाे टीकापुर नगरपालिकामा बाघकाे आक्रमणबाट एक जना घाइते भएका छन ।टीकापुर नगरपालिका वडा नं. ५, नुक्लिपुरका २२ वर्षिय दिपक चाैधरिलाई बाघले आक्रमण गरि घाइते

अझै पढ्नुहोस्

Промокод vavada casino

Промокод Vavada Casino для выигрышных игр Промокод vavada casino Чтобы добиться успеха в азартных турнирах, важно воспользоваться специальными предложениями, которые значительно увеличивают шансы на выигрыш.

अझै पढ्नुहोस्