पुनर्बासमा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कंचनपुर जिल्लाको पुर्नबास नगरपालिका च गाउँ गाउँ सोम तामाङको खेतबारीमा अजिङ्गर फेला परेको छ ।

तामाङको खेतबारी फेला परेको अजिङ्गर (Python लम्बाई ३.५ मिटर तौल २२ केजी मोटाई १६ ईन्च ) रहेको
सब डिभिजन बन कार्यलय पचकडिया प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।

खेतवारी बाट उद्वार गरी बेलौरी ९ को बन क्षेत्र प्राकृतिक बासस्थान मा छोडियो उद्वार कार्य मा सहयोग गर्नु हुने शुक्लाफाँटा राष्टिय निकुञ्ज कार्यालय को रेन्जर श्री निम बहादुर चौधरी ,स्थानिय जनता, प्रहरी र कुण्डा सब डिभिजन बन कार्यालय टोलिले छोडेको यादवले बताए

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

राष्ट्रिय सभाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित

जमुना न्युरे/ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले

अझै पढ्नुहोस्
समाचार

माँ शक्ति स्वरुपा मन्दिरमा पथ मार्ग निर्माण सम्पन्न

कैलाली जिल्लाको भजनी नगरपालिका वडा ५ लालबोझी बेलौहा मा पर्ने श्री माँ शक्ति स्वरुपा देबि आश्रममा पथ मार्ग निमार्ण कार्य सम्पन्न भएको छ । सुदूरपश्चिम

अझै पढ्नुहोस्