TRENDING
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Erfolgreiche Teilnahme an Wetten ermöglicht durch einfachen lunubet login und zuverlässige Kontoverwaltung
Fortuna inaspettata, una mega win che trasforma sogni e desideri in realtà tangibile
Symmetrie entdecken – Mit browinner zu perfekt geformten Augenbrauen für ein harmonisches Gesicht
Next
Prev

पहिरो पिडितका नाममा गरिएको बन अतिक्रमण हटाईने

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी/कैलालीको चुरे गाउपालिकाका पहिरो पिडितहरुले अतिक्रमण गरेको बन क्षेत्र खालि गराईने भएको छ ।

चुरे गाउपालिका वडा ४ आमपानी , सैन , सिउती गाउँका पहिरो पिडितहरुले बनाएका घरटहरा खाली गराउनका लागि सब डिभिजन वन कार्यलय खैरालाले अतिक्रमण हटाउने भएको छ । कार्यालयले पौष २२ गते अतिक्रमण खालि गर्नका लागि सुचना टास गरेको थियो तर अहिले सम्म सो क्षेत्र खालि भएको छैन ।

सुचना टास गर्दा पनि अतिक्रमण क्षेत्र खालि नभएपछि केहि दिनमै बल प्रयोग गरेर अतिक्रमण हटाईने सब डिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले जानकारी दिएका छन ।

२०७८ मा पहिरो बाट पिडित भएकाहरु चुरे गाउपालिका वडा न ४ टाक गडा स्थित राष्टिय बनमा बसोबास गरिरहेका छन । अहिले सो क्षेत्रमा पिडितका नाममा ४ सय ५ घरटहरा निमार्ण गरि बसोबास गरिरहेका छन । दिनप्रतिदिन सो संख्या बढिरहेको ढकालले जानकारी दिए । राष्टिय बनको करिब ४० हेक्टर बन क्षेत्रमा उनीहरु बसोबास गरिहेका छन । सुरुमा टेन्टमा बसोबास गरिरहेका उनिहरु अहिले संरचना संगै बनलाई खेतबारि बनाइरहेका छन ।
यसरी अतिक्रमीत जमिन खाली गराउनका लागि सब डिभिजन बन कार्यलयले पटक पटक सुचना टाँस गरेपनि अटेर गरेकाले चाडै नै बल प्रयोग गरि हटाईने ढकालले बताए ।

अहिले त्यो बस्तिमा वास्तविक बाढी पिडित भन्दा पनि हुकुम्बासिले जग्गा ओगटेका छन अत्तरिया ,चौमला लगायतबाट पनि अतिक्रमण गरि घरटहरा निर्माण गरेको श्रोतले बताएको छ ।
राष्ट्रिय वन अतिक्रमीत क्षेत्र खाली नगरेमा वन ऐन २०७६ अनुसार पाँच बर्ष कैद तथा एक लाख रुपैया जरिवाना मागदाबी गर्दै दुबै सजाय हुने गरि कानुनी कारबाही गरिने सूचना टाँस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

Erfolgreiche Teilnahme an Wetten ermöglicht durch einfachen lunubet login und zuverlässige Kontoverwaltung

Fortuna inaspettata, una mega win che trasforma sogni e desideri in realtà tangibile

Symmetrie entdecken – Mit browinner zu perfekt geformten Augenbrauen für ein harmonisches Gesicht

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

“झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा स्कुले बालबालिकाको प्रयोग

जमुना न्युरे,डडेल्धुरा / नेकपा (एमाले)को ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा स्कुले बालबालिकाको प्रयोग भएको छ। आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकामा पुगेको एमालेको संकल्प यात्रामा

अझै पढ्नुहोस्