पथरिया पुल नजिकै कल्भर्टमा ठोक्किंदा एकको मृत्यु

शेयेर गर्नुहोस

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ । 

बुधबार साँझ पदमपुर बाट ( आफन्तकाे घर ) घरमा ( भजनि ८ काँडाढिक ) जाने क्रममा साइकलमा सवार रहेका भजनि ८ काँढाढिक बस्ने अन्दाजी ५० वर्षका साधुराम चाैधरिकाे कल्भर्टमा ठाेक्किएर उनको मृत्यु भएको बताइएको छ । 

उनको टाउकोमा चाेट लागेको स्थानीय प्रत्यक्षदर्शी काे भनाइ रहेको छ । अहिले घटनाको सर्जमिन मुचुल्का इलाका प्रहरी कार्यालय टिकापुरले लिँदै गरेको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दोश्रो पञ्चवर्षीय योजनाको मस्यौदा अवधारणापत्र माथि आईतबार धनगढीमा छलफल

जमुना न्युरे,धनगढी/आर्थिक वर्ष (२०८३/०८४-२०८७/८८) लक्षित सुदूरपश्चिम प्रदेश सरकारको दोश्रो पञ्चवर्षीय योजनाको मस्यौदा अवधारणापत्र माथि आईतबार धनगढीमा छलफल गरिएको छ । दीर्घकालीन विकासका लागि आधार तयार

अझै पढ्नुहोस्