TRENDING
WestAce Casino Login – Lösungen für Anmeldeprobleme im Online-Casino
Detailed insights and generous bonuses await with bet on red for UK players seeking top casino games
Roulette Real Money: A Comprehensive Guide to Playing and Winning
The Ultimate Guide to Playing Roulette Trusted Online
Next
Prev

नेपाली काङ्ग्रेस जहिले पनि महिलाहरुको मुद्दामा संबेदनसिल छ : देउवा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले महिलामाथि हिंसा भएको देखेमा पुरुषले समेत खबरदारी गर्नुपर्ने बताएकी छन्।

सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ५ कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले अपराधिक क्रियाकलापहरू घरबाटै हुने हुँदा सचेत हुन जरुरी रहेको बताइन्। ‘मैले कुनै गल्ती गरेको छैन। नियत पनि छैन, राजनीतिमा बिना गल्ती पनि आरोप लाग्छन्’, उनले भनिन्, ‘म मातृ सत्तामा विश्वस गर्ने महिला हो। म सत्य र गीतामा विश्वास गर्छु।’

उनले आफू कुनै पनि ब्याटलको लागि तयार रहेको बताइन्। ‘आफूले गरेको राम्रो न राम्रो आफ्नो मन भित्रकै भगवानले हेर्छ’, प्रतिनिधिसभा सदस्य देउवाले भनिन्,‘राजनीतिमा महिलालाई गाह्रो छ। बाहिर निकल्दा चुनैती छन्। हरेक महिलाका संर्घषका कहनी छन्। जसरी पुरुषले आमालाई माया र सम्मान गर्छन्। त्यसैगरी आफ्नो श्रीमती र महिलालाई सम्मान गर्न आग्रह गर्न चाहन्छु।’

उनले पार्टी विधान र सिद्धन्तअनुसार चल्नुपर्नेमा जोड दिइन्। ‘मानिस भएपछि आपसी द्वन्द्व पनि हुन्छ। तर त्यो विवा घर भित्रै मिलानुपर्छ’, उनले भनिन्, ‘पार्टी विधान र सिद्धन्तअनुसार चल्नुपर्छ। पार्टी पनि घरजस्तै हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

WestAce Casino Login – Lösungen für Anmeldeprobleme im Online-Casino

Detailed insights and generous bonuses await with bet on red for UK players seeking top casino games

Roulette Real Money: A Comprehensive Guide to Playing and Winning

The Ultimate Guide to Playing Roulette Trusted Online

Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Покердом казино: честные отзывы и реальные цифры Покердом казино в Казахстане – это не просто очередная онлайн‑платформа.Это целый мир карточных турниров, живого сервиса и активного

अझै पढ्नुहोस्