TRENDING
Пин Ап казино – Официальный сайт Pin up играть онлайн | Зеркало и вход
1win — ставки на спорт в букмекерской конторе
Pin Up Casino Azərbaycan
1win — скачать приложение букмекерской конторы
Next
Prev

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का उम्मेदवारल शाहले सुरु गरे घरदैलो अभियान

शेयेर गर्नुहोस

धनगढी/सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो अभियान सुरु गरेको छ ।

शुक्रबार कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले धनगढी सहिद गेटस्थित सहिदको फोटोमा माल्यार्पण गरी घरदैलो अभियान सुरु गरेका हुन् ।

स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा उम्मेदवार शाहले सहिदलाई साक्षी राख्दै क्षेत्रको विकासका लागि प्रतिबद्धतासहित जनताको घरदैलोमा भोट माग्न सुरु गरे ।

उनले सहिदका सपना पूरा गर्न र कैलाली क्षेत्र नम्बर ५ का जनताका माग पूरा गर्न आफ्नो उम्मेदवारी रहेकाले आजको पवित्र दिनबाट घरदैलो सुरु गरिएको बताए । आज उनले सहिद गेटबाट सुरु गरी बजारका विभिन्न क्षेत्रमा घरदैलो गरिने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин Ап казино – Официальный сайт Pin up играть онлайн | Зеркало и вход

1win — ставки на спорт в букмекерской конторе

Pin Up Casino Azərbaycan

1win — скачать приложение букмекерской конторы

Pin Up Casino Azərbaycan

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

शून्य सहनशिलताका विषयमा कसैसँग कम्प्रोमाइज हुँदैनः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताउनु भएको छ । शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको

अझै पढ्नुहोस्