नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का उम्मेदवारल शाहले सुरु गरे घरदैलो अभियान

शेयेर गर्नुहोस

धनगढी/सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो अभियान सुरु गरेको छ ।

शुक्रबार कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले धनगढी सहिद गेटस्थित सहिदको फोटोमा माल्यार्पण गरी घरदैलो अभियान सुरु गरेका हुन् ।

स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा उम्मेदवार शाहले सहिदलाई साक्षी राख्दै क्षेत्रको विकासका लागि प्रतिबद्धतासहित जनताको घरदैलोमा भोट माग्न सुरु गरे ।

उनले सहिदका सपना पूरा गर्न र कैलाली क्षेत्र नम्बर ५ का जनताका माग पूरा गर्न आफ्नो उम्मेदवारी रहेकाले आजको पवित्र दिनबाट घरदैलो सुरु गरिएको बताए । आज उनले सहिद गेटबाट सुरु गरी बजारका विभिन्न क्षेत्रमा घरदैलो गरिने जनाएका छन् ।

ताजा खबर

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघ गणनाका लागि राखिएका क्यामरा चोरी तथा तोडफोड

कंचनपुर/शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका मध्ये ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी

अझै पढ्नुहोस्