TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

निजी कम्पनीका एयरलाइन्सहरुले भाडा वृद्धि गरेको भन्दै ने बि सघ र तरुण दलले बिरोध

शेयेर गर्नुहोस

धनगढी,दसैमा राजधानी काठमाडौबाट धनगढी फर्कने यात्रुहरुले साविकको भन्दा दोब्बर बढी मूल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ र तरुण दल कैलालीले संयुक्तहरुमा आइतबार धनगढी एयरपोर्ट घेराऊ गरेका छन् ।

नेविसंघ कैलाली र तरुण दल कैलालीका युवाहरुले धनगढी बिमानिस्थलमा पुगेर भाडा दर बृद्धीको बिरोधमा नाराबाजी गरेका हुन् । अहिले काठमाण्डौबाट धनगढी आउने हवाई भाडामा एयरलाइन्स कम्पनीहरुको मनपरी बढाएको छ । चाडपर्व सुरु भएसँगै हवाई भाडामा ६ हजारले वृद्धि गरिएको छ ।

काठमाण्डौँबाट धनगढी आइपूग्ने यात्रुबाट १७ हजारका दरले निजी कम्पनीका एयरलाइन्सहरुले रकम असुल्न थालेका हुन् । साथै चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर भए पनि हवाई टिकट पाउन भने सास्ती भइरहेको छ । यही मौकामा एयरलाइन्स कम्पनीहरुले आफुअनुकुल भाडा असुल्न थालेका हुन् ।

नेपाल विद्यार्थी संघ कैलाली अध्यक्ष मनिष कुँवरले चाडपर्वको समयमा यात्रुहरुलाई महँगो हवाई भाडा तिरेर दसैँमा घर जानुपर्ने बाध्यता भएको बताउँदै भने,‘वर्ष दिनमा ११ महिना कहिल्यै हवाई यातायातको भाडा बढ्दैन, तर दसैकै समयमा किन बढ्छ ?’ विद्यार्थी तथा सर्वसाधारणको ढाड सेक्नेगरि दोब्बर भाडा असुल्नु सरासर गलत हो ।’

आफूहरुले हवाई यातायातको मनपर्दी भाडा असुलीको विरोध गर्दै भने,‘हामीले मनपर्दी हवाई भाडा असुलीको विरोधमा बिहान १० बजेदेखि ११ बजेसम्म एयरपोर्टमा धर्ना दिँदै महँगीको विरोध गरेका हौँ ।’ हिन्दूहरुको महान पर्व वडादसैँको बेलामा छुट दिनुको साटो दोब्बर बढी भाडा असुलिनु पनि नेपाली नागरिकमाथि भ्रष्टाचार भएको आफूहरुको ठहर रहेको तरुण दल कैलालीका अध्यक्ष निराजन खड्काले बताए ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल कैलालीले संयुक्तहरुमा आन्दोलनमा होमिएको छ । काठमाडौंदेखि धनगढीसम्मको विगत ११ महिना ७ हजार ९ सय रुपैयाँ भाडा रहे पनि दसैको समयमा हरेक वर्ष दोब्बर बढी मूल्य बढाएर हवाई यातायात कम्पनीले १७ हजार १ सय रुपैयाँसम्म असुल्ने गरेका छन् । हवाई भडा दर नघटाए थठप चरणबद्ध आन्दोलनमा उत्रिने नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीलाई सास्ती

दिपक बहादुर विक ,टीकापुर / कैलालीस्थित इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीहरूले सास्ति बेहोर्ने परेको उप-सचिव चिरञ्जीवी रानाले जानकारी दिएका छन्। नयाँ भाैतिक संरचना भएकता पनि

अझै पढ्नुहोस्

Пинап официальный сайт Казахстан: регистрация и начало игры

Пинап официальный сайт Казахстан: регистрация и начало игры Пинап официальный сайт Казахстан предоставляет игрокам уникальную возможность насладиться азартными играми в удобном и безопасном формате. Регистрация

अझै पढ्नुहोस्
समाचार

भलढुङी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको जानकी गाउँ पालिकामा ९ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज बाट कर्णाली जैविक मार्ग हुँदैभलढुङी सामुदायिक वन उपभोक्ता समुह आएको हात्तीमृत फेला परेको छ

अझै पढ्नुहोस्