निजामती कर्मचारीले वृक्षारोपण गरि मनाए स्थापना दिवस

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/नेपाल निजामती कर्मचारी युनियन को स्थापना दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका वडा न ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण कार्यक्रम सप्पन्न भएको छ ।

नेपाल निजामती कर्मचरी युनियनको स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कैलालीको आयोजनामा धनगढी – ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण गरियको कैलाली का अध्यक्ष खेमराज जोशीले बताए ।वृक्षरोपणमा कपुर , कल्की फुल, रुद्राक्ष , समि , पिपल , तेजपत्ता ,श्रीखन्ड , लगायतका विभिन्न जातका बिरुवा लगायको भन्दै जोशिले भने नेपाल कर्मचारी युनियन को स्थापना दिवसमा सबै कर्मचारी हरुको हक हित , पार्दशिकता रुपमा एकरुपता का साथ काम गर्ने हौसला प्रधान होस भनी सानै भयनी कार्यक्रम गरिएको बताए ।

केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष धर्म बहादुर देउवाले
पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ ती बृक्षारोपण गरियका विरुवालाइ राम्रो सङ रेखदेख गरि लगायका बिरुवा सत प्रतिसद बिरुवा हुर्कुनु पर्दछ भन्ने जोड दिए , बिरुवा लगाउनु ठूलो होइन त्यस्लाइ जोगाउन ठूलो कुरा हो बृक्षारोपण धेरै सघं सस्थाले गरेको पाइन्छ तर जोगियको पाइदैन हामी जसरी भय पनि अरुले भन्दा राम्रो , सृजनसिल , मिहेनत गरेर काम गर्नु पर्छ ।

जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् ।यस्तै गोदावरी मा रक्त दान कार्यक्रम गरेको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Почему бездепозитный бонус в Slottica Casino – это новый пульс казахского онлайн‑развлечения В Казахстане, где степь встречается с мегаполисом, онлайн‑казино стали площадкой, где молодёжь и

अझै पढ्नुहोस्
राजनीति

बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन

रेशम चौधरी,स्थानीय निर्वाचनको तरंगले हाम्रो देश ढाकिसक्यो। सहरका हलहरु राजनीतिक कार्यक्रमले भरिभराउ छन्। गाउँका गल्लीहरुमा ठडिएका वृक्षहरु राजनीतिक झण्डाले रंगीन छन्। बस्तीका झुपडीहरुमा समेत दलका

अझै पढ्नुहोस्