नयाँ गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । 


नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डंगौरा थारुले बुधबार बसेकाे संस्थापक केन्द्रीय सदस्यले गरेकाे निर्णय अनुसार नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको
सत्ती कर्णाली न्युजलाई जानकारी दिनुभयो ।

उहाँले सरकार संगकाे बार्ता पछि सुदूरपश्चिममा कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा टुंगोमा पुग्ने बताउनुभयो । नयाँ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री संगै केही मन्त्रालयको दावी गरेको छ । मंगलबार प्रचण्ड सरकारले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व लिन आग्रह गर्नुभएको थियाे ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा भाैतिक पुर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा याेजना मन्त्रालय संगै मुख्य मन्त्रीकाे दावि गर्दै आएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा १ मन्त्री र १ राज्य मन्त्रीकाे माग गरेकाे छ भने केन्द्रिय सरकारमा १ मन्त्री संगै १ राज्य मन्त्री काे दावि गरेकाे समचार स्रोतले जनाएको छ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

घोडाघोडी ताल मिचाहा प्रजातिले पुरिँदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेस्रमले ताल ढाकिएको छ । कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड

अझै पढ्नुहोस्
समाचार

पुरैना ताल पुन : निमार्णको काम बजेट रकमान्तर गरे भयनी काम गर्छौ : मन्त्री चौधरी

जमुना न्युरे/कैलाली जिल्लाको नगरपालिका वडा ७ लालबोझिको र्चरा मा रहेको अतिरिक्रमणको चपेटामा रहेको पुरैना ताल पुन : निर्माणको लागि बजेट अभावले काम नरोकिने बजेटलाइ रकमान्तर

अझै पढ्नुहोस्