TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

धनगढी उपमहानगरले अनुगमन प्रति कैलाली उधोग बाणिज्य सधको ध्यानाकर्षण, कार्यशैली नसच्याए कडा कदम उठाउने चेतावनी

शेयेर गर्नुहोस

धनगढी । धनगढी उपमहानगरपालिकाले उद्योगी,व्यवसायी माथि गरेको छापामार शैलीको अनुगमन प्रति कैलाली उद्योग बाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । आज बुधबार संघले एक प्रेस विज्ञप्ती जारी गर्दै विषम परिस्थितिमा उद्योगी,व्यवसायीको मनोवल घटाउने,निरुत्साहित गर्ने गरि छापामार शैलीको अनुगमन गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।


हिजो मंगलबार धनगढी उपमहानगरपालिकाले प्लाष्टिक,सुर्ती,गुट्खा साथै अन्य सामान बन्द गर्ने भन्दै धनगढी ३ स्थित एस एण्ड एस प्लाष्टिक उद्योग लगायत अन्य उद्योग व्यवसायमा अनुगमन गरि जरिवाना गराएको थियो ।
उपमहानगरपालिकाले छापामार शैलीमा जिम्मेवार र सम्बन्धित उद्योग प्रमुख नहुदा कामदार संग जबरजस्ती जरिवाना कटाइएको प्रति उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ ।

संघका महासचिव ओम बहादुर विष्ट द्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ,उपमहानगरपालिकालाई सफा,स्वस्थ,हराभरा बनाउने काममा संघ स्वयम लागी रहेको छ । सरसफाई अभियानमा सहकार्य गरेर अगाडी बढिरहेको सन्र्दभमा नेपाल सरकारको उद्योग नीति तथा वाणिज्य तथा उपभोक्ता हित कार्यालयको नियमअनुसार दर्ता भएका उद्योग व्यवसायिक प्रतिष्ठानले तिर्नुपर्ने कर तिरी मापदण्ड पुरा गरेको अवस्थामा व्यवसायीको मनोबल घटाउने गरि गरिएको छापामार शैलीको घोर भर्त्सना गर्दछौ।


उपमहानगरपालिकाको यस्तो कार्यप्रति संघ पूर्ण रुपमा असहमत रहको विज्ञप्तीमा उल्लेख गरिएको छ । आर्थिक विषम परिस्थितिमा व्यवसाय तथा उद्योगहरुलाई निरुत्साहित गर्ने कामको कडा रुपमा विरोध जनाउँदै सम्बन्धित निकायले कार्यशैली नसच्याएमा कडा कदम उठाउन बाध्य हुने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्