TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे/जसको कोहि छैन, त्यसको हामी छौ समाज नेपाल द्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यमा सम्पन्न ।


उक्त कार्यक्रममा प्रमुख अतिथी कमल बहादुर शाहलाई मुक्त कमैया बस्ती एकता शिबिरका सुदामा चौधरीले माग पत्र पेश गर्नु भएको थियो । उक्त मागपत्र बुझ्दै मुख्यमन्त्री कमल बहादुर शाहले कमैया लगतमा समाबेश भएका तर अहिले सम्म पनि जग्गा प्राप्त गर्न नसकेका र बन तथा सडक छेउछाउमा अव्यवस्थित बसोबास गरि रहेका मुक्त कमैया र सुकुमबासीहरुको उचित बसोबास गर्न तिनै तहका सरकार र भुमी आयोग सँग समुन्वय गरि पुर्नस्थापना गर्न सुदुर पश्चिम प्रदेश सरकार समन्वयकारी भुमिका निर्बाहा गर्ने बताउनु भयो । साथै मुक्त कमैयाका बालबालिकाको शिक्षा,स्वास्थ्यको उचित प्रबन्ध गर्ने बताउनु भयो ।


उक्त कार्यक्रम सुदुर पश्चिम प्रदेश सरकारक भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री रमेश्वर चौधरी, उधोग, पर्यटन तथा बन बाताबरण मन्त्री रमेश धामी, नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्ट, संविधान सभा सदस हरि श्रीपाईली, प्रदेश सरकारक न्यायधिबक्ता ठेकेन्द्रराज जोशी, लम्किचुहा नगरपालिकाका मेयर शुशिला शाही, नेपाली काँग्रेस कैलालीका सचिब नृप बहादुर सुनार, कमैया नेता पशुपती चौधरी, यज्ञराज चौधरी, लम्किचुहा नगरपालिकाका विभिन्न वडाको वडा अध्यक्ष र एकता शिबिरका बासिन्दाका उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मुक्त कमैया आन्दोलनमा सक्रिय अगुवा २० जनालाई सम्मान गरिएको थियो भने कार्यक्रम सस्थाका अध्यक्ष नेत्र भण्डारीको सभापतित्वमा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

देशभर एकैसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु

सुखड/देशभरीमा आज एकैसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ। निर्वाचन आयोग का अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा एकै चरणमा

अझै पढ्नुहोस्