दर्शक भेट्न पुगे बिराज भट्ट र समीर एस टि एस सिनेमा हलमा

शेयेर गर्नुहोस

धनगढी/चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सिनेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् ।

चलचित्र १२ गाउँको प्रमोसनका लागि धनगढी आएका उनीहरुले दर्शकसँग भेटघाट गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि देश दौडाहामा छन् ।

विराजले पहिलो पटक छोरा समिरलाई १२ गाउँबाट चलचित्रमा डेब्यु गरेका हुन् । चलचित्र हेर्न बिराजकी आमा भागरथी पनि सिनेमा हलमा पुगेकी थिइन् ।

कैलालीको गेटामा २०३७ सालको वैशाखमा जन्मीका विराज भट्टले नेपाली, थारू र भोजपुरी सिनेमाहरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा एक्सन अभिनेता र भोजपुरी सिनेमा समेत उनलाई एक्सन स्टारका रुपमा चिन्छन्।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !