TRENDING
Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini
Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini
Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini
Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini
Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini
Next
Prev

डेढ वर्ष बितिसक्दा पनि गठन भएन पर्यटन विकास बोर्ड

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड / कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा स्थानीय निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको डेढ बर्ष बितिसक्दा पनि गठन हुन सकेन । बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको कार्यसमिति चयन हुन सकेको छैन । घोडाघोडी नगरपालिकामा निवर्तमान नगर प्रमुख ममता प्रसाद चौधरीले पर्यटनको माध्यम बाट घोडाघोडी नगरपालिका समृद्ध बनाउनका लागि बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्ड गठन गरेका थिए ।

स्थानीय निर्वाचन बाट निर्वाचित भयर आयका नगरप्रमुख खडक बहादुर रावतले डेढ बर्ष बितिसक्दा पनि बृहत घोडाघोडी पर्यटन बोर्डको समिति चयन गरेका छैन , नौ जनाको कार्यसमितिमा नगरप्रमुख पदेन अध्यक्ष रहने कार्यकारी उपाध्यक्ष चै नगरप्रमुखले नियुक्ति गर्ने रहेको छ।

घोडाघोडी नगरपालिकामा धेरै ताल तलैया रहेका छन् , बिश्व रामासार सुचिमा सुचिकृत भएको सुदूरपश्चिम प्रदेश सरकारले नेपालको पहिलो चरा अभयारण्य क्षेत्र ( बर्ड सेन्चुरी ) घोषणा २०७८ /११/२७ गते समेत गरेको छ ।
घोडाघोडी तालमा पर्यटन तथा जैबिक बिबिधतामा काम गर्ने संघ सस्थाहरुले पर्यटन बोर्ड गठन नगर्दा
घोडाघोडी ताल क्षेत्रमा कुनै काम पनि भएको देखिदैन ।

उपाध्यक्षको सिफारिसमा ३ जना सदस्य अध्यक्षले मनोनीत गर्ने र वडा न १,४ र ८ को वडाअध्यक्ष पदेन सदस्य रहने र डिभिजन वन कार्यलय पहलमानपुरको सिफारिस गरेको अधिकृत सदस्य रहने गरि ९ सदस्य कार्यसमिति रहने ब्यबस्था रहेको छ ।
यता सो विषयमा नगर प्रमुख खडक बहादुर रावतले बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्ड अहिले गठन गर्न अनिवार्य छैन घोडाघोडिमा सरचना निर्माण गरिदै छ ,शौचालय निर्माणको काम सकिदैछ बताए । घोडाघोडी ताल तथा साहयक तालहरुमा पर्यटन तथा सरक्षणका कुनै कार्यक्रम गरेको छैन ।

जैबिकता विविधता सरक्षण , सम्बर्द्धन र सदुपयोग सहित घोडाघोडी नगरपालिकालाई एउटा मुख्य दिगो पर्यटकिय गन्तव्यको रूपमा बिकास एवं रुपान्तरण गरि पुर्ण समृद्धि तथा आर्थिक बिकासको मुल आधार स्थापना गर्ने भन्ने दीर्घकालीन सोच र अर्थपूर्ण अनुभव ज्ञान सीप शौहार्दपुण प्रयोग गर्दै घोडाघोडी र बसन्ता जैविकमार्ग सरक्षण भन्ने मुल उदेश्यका साथ अघिल्लो समितिले लाखौं रुपैया खर्च गरेर दशवर्षिय घोडाघोडी तालक्षेत्रको बृहत गुरुयोजना निर्माण गरेको थियो ।

घोडाघोडी ताल क्षेत्रमा र बसन्ता सरक्षित वन क्षेत्रमा काम गर्दै आयको तराई भु – परिधी कार्यक्रम , रास्ट्रपति चुरे सरक्षण , हिमालय नेचर कार्यक्रम , अन्तर्राष्ट्रिय संस्था जुलोजिकल सोसाइटी अफ लण्डन ( जेड. एस.एल) , नेपाल पंक्षी सघं , यु.एन .डि .पि., चरा सरक्षण नेटवर्क कैलाली , स्थानीय संघ सस्थाहरुले काम गरेका गर्दै आएका थिय ।

पछिल्लो समयमा पर्यटन बोर्डको कार्यसमिति चयन नहुदा अहिले घोडाघोडी ताल क्षेत्रमा, पर्यटन गन्तव्यको रुपमा घोडाघोडी तालक्षेत्र , पर्यटनमा आधारित आन्तरिक राजस्व संकलन प्राबधान तथा रणनीति , जलाधार सरक्षण तथा ब्यबस्थापन ,प्राकृतिक सम्पदाको पहिचान र यसको रणनीति ,सामाजिक सचेतना ,वातावरणिय मैत्री भौतिक सरंचना तथा बिकास निर्माण , घोडाघोडी तालक्षेत्रको पानी तथा प्राकृतिक स्रोतको सरक्षण र जलाधार ब्यबस्थापन जस्ता कार्य हुन नसकेको स्थानीय सरक्षणकर्मी नवराज न्युरेले बताए ।

घोडाघोडी ताल सङै रहेका साहयक तालहरुमा पनि कुनै सरक्षण सम्बन्धि कार्य भयको छैन जहाँ चरा र जैविक विविधता महत्त्वपुर्ण मानिएको छ ।
घोडाघोडिमा पर्यटन बोर्ड गठन नहुदा यो आर्थिक बर्षमा कुनै पनि तराई भु – परिधी कार्यक्रम , रास्ट्रपति चुरे सरक्षण , हिमालय नेचर कार्यक्रम , अन्तर्राष्ट्रिय संस्था जुलोजिकल सोसाइटी अफ लण्डन ( जेड. एस.एल) , नेपाल पंक्षी सघं , जस्ता साझेदार सस्थाहरुले कार्यक्रम दिएका छैन ।

घोडाघोडी तालमा चरा सरक्षण नेटवर्क कैलालीले बि .स २०६६ देखि निरन्तर रुपमा घोडाघोडी तालमा चराको पहिचान , खोज अनुसन्धान , घोडाघोडी तालका सुचक प्रजाती गणना , बिधालय स्तरमा इकोक्लब गठन , समुदायमा चोरिसिकारी नियन्त्रण , घोडाघोडी ताल तथा साहयक तालमा पाइने चराहरुको बारेमा पुस्तक प्रकाशन , होमस्टे सन्चालन जस्ता कार्यक्रम गरि रहेको नेटवर्कका सचिब मनिषा चौधरीले बताए ।

नेपालको पहिलो बर्ड सेन्चुरी घोडाघोडी ताल घोषणा भए पनि तेस अनुसारको काम अहिले नभएको र भौतिक सरंचनामात्र बनाउने कार्य पहिलेको पर्यटन बोर्डले ठेक्का आवाहान अनुसार भयको , यो आर्थिक बर्ष २०७९/२०८० मा सामुदायिक बन तथा पर्या पर्यटनमा कुनै काम नभएको स्थानीय तथा त्रिवेणि सामुदायिक वन अध्यक्ष भिममाया तामाङले बताए ।

घोडाघोडी ताल क्षेत्र वरपरमा अहिले प्लास्टिक बोतल,प्लास्टिक थैलीहरु मुख्य घोडाघोडी ताल भित्र फालिएका छन् , फोहोर समेत ब्यबस्थापन भएको छैन र ब्रेसम मिचाहा प्रजातीले पुरिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini

Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini

Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini

Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini

Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini

Mostbet Início Da Sua Trayecto De Apostas No Momento! 4o Mini

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन अतिक्रमण उठाउन सहयोग गर्न तयार छु : समन्वय प्रमुख भुसाल

जमुना न्युरे,धनगढी/धनगढीमा भएको जैबिक विविधता र वातावरणिय विषयमा सरोकारवाला निकायहरु बिच गोलमेच छलफल कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका निमित प्रमुख खगराज भुसालले भने अब सरक्षंण

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
समाचार

जनप्रिय आधारभुत विद्यालयको ३६ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

धनगढी । कैलालीको धनगढीमा रहेको जनप्रिय आधारभुत विद्यालयको ३६ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर

अझै पढ्नुहोस्

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्