TRENDING
What are the Best Casino Games?
Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online
Next
Prev

डडेल्धुरामा चितुवा मृत फेला

शेयेर गर्नुहोस


धनगढी/डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । मंगलबार बिहान गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो ।

प्रहरी चौकी भात्काँडा डडेल्धुरा र सव डिभिजन वन कार्यालय डडेल्धुराबाट संयुक्त टोली खटिई घटनास्थल मुचुल्का समेतको कार्य पूरा गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What are the Best Casino Games?

Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online

Mejores Casinos Online Mastercard: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउँदै

जमुना न्युरे,सुखड/विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ । नेपालको पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र)

अझै पढ्नुहोस्
समाचार

पत्रकार बमको निवास पुगेर प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालद्वारा समवेदना

धनगढी, साउन ९ -नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियन डोटीका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष

अझै पढ्नुहोस्
समाचार

माँ शक्ति स्वरुपा मन्दिरमा पथ मार्ग निर्माण सम्पन्न

कैलाली जिल्लाको भजनी नगरपालिका वडा ५ लालबोझी बेलौहा मा पर्ने श्री माँ शक्ति स्वरुपा देबि आश्रममा पथ मार्ग निमार्ण कार्य सम्पन्न भएको छ । सुदूरपश्चिम

अझै पढ्नुहोस्