जन जागृती मा.वि.काे ३६ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर -२ स्थित जनजागृती माध्यमिक विद्यालयकाे बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयकाे ३६ ओै बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको हाे ।

पुर्व प्रधानध्यापक ललिता शाहीकाे स्वागत मन्तब्य संगै सुरु भएको भेलामा प्रधानध्यापक मुक्ति प्रसाद भण्डारीले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वडा नं. २ का वडा अध्यक्ष प्रकाश बहादुर बुढाकाे अध्यक्षतामा भएको बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा टीकापुर शिक्षा शाखा प्रमुख नरेश अवस्थि विशिष्ट अतिथि रहनुभएकाे थियोे ।
जनजागृती माबी सितापुरको ३६ औ बार्शिककोत्वमा वडा सदस्य उपमा के.सि., खडग स्मृति मा बि.का सहायक प्र अ झनक ओझा,पुर्ब प्र. अ.भक्तीराम कोइराला लगायतले मन्तव्य राख्नु भएको थियाे ।

संस्थापक अध्यक्ष नर बहादुर रावललाई अभिनन्दित गरिएको थियाे भने कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष स्व. धर्मराज देवकोटालाइ मरण परान्त, पुर्व प्र .अ.हरु ललिता शाही, लोकराज रेग्मी,जनार्दन जोशी, शिक्षकहरु उर्मिला रावल, पद्मिनी थापा, कार्यलय सहयोगी बजारु चौधरी, अभिभावक चन्द्रमाया देवकोटा, बिद्यार्थी लक्ष्मी रेग्मी लगायतलाई सम्मान गरिएको थियोे ।
कार्यक्रम सन्चालन शिक्षक हिक्मत बहादुर बुढाले गर्नुभएको थियाे ।

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ६ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्
Highlights

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ। बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई

अझै पढ्नुहोस्
समाचार

दश वर्ष पुग्दा पनि गरेन पालिकाले फोहोर व्यवस्थापन

जमुना न्युरे/कैलालीमा वन्यजन्तु हिँड्ने बाटोमा नगरपालिकाले फोहर बिसर्जन गर्ने गरेको छ । केही दिनका लागि अस्थायी रुपमा ‘डम्पिङ साइट’ बनाउन अनुमति लिए पनि गौरीगङ्गा नगरपालिकाले

अझै पढ्नुहोस्