चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी

शेयेर गर्नुहोस

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो पुलमा समेत सल्किएको छ । आगो निभाउने प्रयास जारी छ । लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउन लम्की चुहा नगरपालिका को दमकल घट्नास्थल पुगि सकेको आगोलाइ निभाउने प्रयास गरि रहेको जानकारी दिए ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

किसान सहकारी हसुलिया शाखाद्वारा सेयर सदस्यको दुईलाख बढीको ऋण मिनाह

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले एकजना सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको हसुलिया शाखाले कैलारी गाउँपालिका -४ ‘के’ गाउँका एकजना जना सेयर

अझै पढ्नुहोस्