TRENDING
Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Next
Prev

संस्कृति जोगिए मात्रै पहिचान जोगिने : काँग्रेस केन्द्रीय सदस्य डा. जीवन राना

शेयेर गर्नुहोस

जमुना न्युरे/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. जीवन रानाले संस्कृति जोगिए मात्रै पहिचान जोगिने बताएकी छन् । नेपाल राना थारु युवा समाजले बुधवार काठमाण्डौमा आयोजना गरेको तिज मिलन तथा झुण्की पुहान कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।

‘हाम्रो संस्कृति निकै धनी छ हामीले यसको जगेर्ना गर्नु जरुरी भएको छ’ डा. रानाले भनिन्–‘अब यो जिम्मेवारी नयाँ युवाको काँधमा आएको छ ।’ कैलाली कञ्चनपुरका मूलवासी रहेका राना थारुले काठमाण्डौमा पनि साउनको तिज मनाएका छन् । संस्कृति र परम्पराले एक अर्कालाई जोड्ने काम गर्छ यसमा सबैले हातेमालो गरी अगाडी बढ्न जरुरी रहेको उनले बताइन् ।

अहिले सबैको संस्कृति लोप हुन लागेका बताउँदै डा। रानाले थोरै सङ्ख्यामा रहेका आफ्नो समुदायको संस्कृति जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेकी छन् । आफू विद्यार्थी समयमा काठमाण्डौ थोरै संख्यामा राना थारु विद्यार्थी रहेको स्मरण गर्दै उनले अहिलेको सहभागिताले आफ्नो समाज पनि मूलधारमा आउन लगेकोले गौरब महशुस भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Labākie Online Casino Latvijā 2026 ️ Visi Kazino”

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा अभाव छ सार्वजनिक शौचालय, प्रतियोगिताका नाममा नीजि कम्पनिलाई रकम

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन् । धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा

अझै पढ्नुहोस्
समाचार

लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल

अझै पढ्नुहोस्
समाचार

अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका

अझै पढ्नुहोस्