खो खो U21 प्रतियोगिता सम्पन्न , दुबै तर्फको उपाधी लुम्बिनी प्रदेशलाई

शेयेर गर्नुहोस

धनगढी /धनगढीमा प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिता सुदुरपश्चिम प्रदेश स्तरिय धनगढी उप महानगर पालिका वडा ३ त्रिभुवन माध्यमिक बिधालय बोराडाडीमा सप्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथिको आसन बाट बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने ले अन्य खेलहरु जस्तै खो खो खेल नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा खेल खेलिदै छ । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिए पनि सङ्घले यु–२१ उमेर समूहको प्रतियोगिता पहिलो पटक हो ।

प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फ लुम्बिनी प्रदेश प्रथम भएको छ भने पुरुष तर्फ दोस्रो सुदूरपश्चिम महिला तर्फ बाग्मती , तेस्रोमा पुरुषमा बागमती र महिला सुदूरपश्चिम भएका छन् ।
प्रतियोगिताको विजेता टोलीलाई २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुने टोलीलाई १० हजार रुपियाँ प्रदान गरिनेछ । यस्तै वेस्ट रनर र चेजरलाई १०/१० हजार रुपियाँ नगद पुरस्कार सहित प्रमाण पत्र दिएको थियो ।

प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेशका महिला र पुरुष टोलीको सहभागिता एक सय ४४ खेलाडी, २४ प्रशिक्षक र ६ जना टिम व्यवस्थापक गरी एक सय ७२ जनाको प्रत्यक्ष सहभागिता रहको सङ्घले जानकारी दिएको छ ।

नेपाल खो-खो संघका केन्द्रिय अध्यक्ष श्री प्रदिप महर्जन सभापतित्वमा भएको कार्यक्रम संचालन नेपाल खो खो संघका बरिस्ठ उपाध्यक्ष श्री छ्त्र बहादुर शाहीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सुदुरपश्चिम प्रदेश खो खो संघका अध्यक्ष श्री कृष्ण बोहराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sizzling Hot Streak Slot Machine Fever

The Thrill of All Wins at the Casino Slot Machine

Free Rotates Slots: What You Required to Know

Detailed analysis uncovers exciting opportunities with 4rabet india for savvy players

Essential gameplay details within chicken road demo and its lasting impact

सम्बन्धितखवर

छुटाउनु भयो कि !