कृष्णपुरमा चितुवा पासोमा परेको छ

शेयेर गर्नुहोस

धनगढी/कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो।

बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले जानकारी दिए।

उनका अनुसार चितुवाको खुट्टाको भाग पासोमा अड्किएको छ। वनकर्मी र सुरक्षाकर्मी चितुवालाई सुरक्षा दिएका छन्। 

चितुवाको सकुशल उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको डार्ट टोलीलाई खबर गरिएको उनले बताए।

‘पासोमा परेको चितुवालाई डार्ट गरेर उद्धार गरिन्छ। निकुञ्जलाई खबर गरिएको छ’, उनले भने, ‘टोली चितुवा पासोमा परेको ठाउँमा पुगिसकेको छ।’ केही समयमा सकुशल उद्वार हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Very Best Online Casino Site: Celovit Overview za Selecting Perfect Platform

Effektive Partnerschaften und nachhaltiger Erfolg dank myempire im digitalen Zeitalter gestalten

Exclusive access unlocks a luxury casino experience and unparalleled gaming thrills

Idealne Igralni Ustanovi, Ki Sprejemajo Mastercard Vloge

The D Las Vegas: A Downtown Casino Hotel Overview

Najboljši Spletni Kazina, ki Sprejemajo Mastercard Vloge: Končni Vodič

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

Номад казино – это не просто площадка для онлайн‑развлечений.Это место, где современный азарт сочетается с культурой Казахстана и технологическими инновациями.С 2023 года платформа завоевала доверие

अझै पढ्नुहोस्
समाचार

तरुण दलले गर्‍यो कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली

नेपाली काँग्रेसको शक्तिशाली भातृ सङ्गठन नेपाल तरुण दल घोडाघोडी नगर कार्य समितिले कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली आयोजना गर्दै चुनावी माहोल तताएको

अझै पढ्नुहोस्