करेन्ट लागेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो।

करेन्ट लागेर गम्भिर घाईते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो । साथै करेन्ट लागेर एक जना घाईते भएका छन्। घाइते हुनेमा मोहन्याल गाउँपालिका-३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन्।

खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको कारण भने अहिले सम्म खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Jocul cu Cincizeci de Coroane la Mașina Slot

Práctica guía para entender completamente ivybet app y sus ventajas exclusivas

Strategic crossings from start to finish through chickenroad offer surprising rewards and tricky traffic

Gedetailleerde informatie en betory casino voor de moderne speler

Fantastische kansen ontdek je met spin maya casino en zijn unieke bonussen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ७ गते, मुख्य प्रायोजकमा सुदुरपश्चिमाञ्चल एकेडेमी

धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते आयोजना हुने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने पाँचौ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’

अझै पढ्नुहोस्