आइएमई लाईफद्धारा मृत्यु दावी भुक्तानी

शेयेर गर्नुहोस

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय टीकापुर ले ४ लाख १० हजार ४ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

कैलालीको जानकी गाउँपालिका वडा नंं ७ का जितु चौधरीको मृत्यु पछि कम्पनीले उक्त रकम मृतककी आमा फिरिया थारुलाई टीकापुर शाखा प्रबन्धक विमल डंगौरा थारुले हतान्तरण गरेका हुन् ।

मृतक चौधरीले विमा गरेको १ बर्षभित्रै विरामीका कारण मृत्यु भएको थियो भने निजले हालसम्म ३४ हजार रुपैयाँ दुई किस्ताको रकम कम्पनीमा बुझाएका थिए ।

कार्यक्रममा बोल्दै विमितको आमा फिरिया थारुले छोरा जीवित रहेर बुढेसकालको सहारा बन्न नसके पनि बुढो आमा/बुवाप्रति एउटा छोराले पालना
गर्नुपर्ने जिम्मेवारी पुरा गरेर गएको बताईन् ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !