Day: ७ कार्तिक २०७८, आईतवार ०७:१४

कैलाली लगायत देशका विभिन्न क्षेत्रमा वर्षाका कारण धान वालिमा क्षति

कैलालीमा ३० प्रतिशत धानवालिमा क्षति, राहत दिनुपर्ने स्थानीयकाे माग

टीकापुर/ कैलालीमा अविरल रुपमा आएको बेमौसमी वर्षा र बाढीका कारण ३० प्रतिशत धानवालिमा क्षति भएको छ । कैलाली जिल्लाको टीकापुर,भजनी, ...