TRENDING
Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa
Roulette with live dealer USA United States
Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați
European Roulette Online USA for Tablet: A Comprehensive Guide
Roulette Bonuses USA Legal: Everything You Need to Know
Next
Prev

अब समयमै सबै सच्चिनु पर्छ : बलायर

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सबैले सच्चिनु पर्ने बेला आएको बताएका छन् । नेपाली काँग्रेस घोडाघोडी नगरपालिको प्रथम नगर सम्मेलनमा प्रमुख अतिथिको आसन बाट बोल्दै बलायरले नेपाली काँग्रेसका तह देखी तप्का सम्मका नेतृत्वहरू सच्चिनु पर्ने उनले बताए ।

 
नयाँ परिमाण निकाल्न अब काग्रेश सच्चिनु पर्ने र सच्चिएन भने नयाँ परिमाण दिन नसकिने उनको भनाई छ । पुरानै मौजुदा र परिस्थिति बाट नेपाली काँग्रेस चल्न नसक्ने धारणा रहेको थियो । उनले भने“हाम्रा सम्पूर्ण तौर तरिका फेर्न सकेनौँ भने यो बाध्यात्मक रुपमा देशको लोकतन्त्रको लागी, देशको राष्ट्रियता अखण्डता र स्वादिन्ताको लागी पनि काग्रेश महत्त्वपूर्ण कुरा हैन । देश महत्त्वपूर्ण कुरा हो ।”

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले देशको लागी लडेको नेपाली काँग्रेसले फेरी देश खतरा भएको बेलामा जुन सुकै कुरामा तयार हुनु पर्ने उनको भनाई थियो । नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन नेताहरू राजधानी र सदरमुकाम मात्र केन्द्रित नभएर गाउँ बस्तीमा जानु पर्ने बेला आएको वीरबहादुर बलायरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa

Roulette with live dealer USA United States

Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați

European Roulette Online USA for Tablet: A Comprehensive Guide

Roulette Bonuses USA Legal: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सत्ति कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकलाई नि:शुल्क दाउरा वितरण गर्दै

एल बी बुढा,टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सत्ति कर्णालि सामुदायिक बनले जेष्ठ नागरिकहरुलाइ दाउरा वितरण गरिरहेको छ ।सामुदायिक वनले ७५ वर्ष भन्दा

अझै पढ्नुहोस्
पर्यटन

धार्मिक क्षेत्र परशुराम धाममा पर्यटक आकर्षण गर्न पानीको फोहोरा

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ परिगाँउ अन्तरगत महाकाली नदिको किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र परशुराम धाममा पानीको फोहोरा निर्माण गरिएको छ । धार्मिक रुपमा निकै

अझै पढ्नुहोस्
समाचार

नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न ।

दिपक संगम विश्वकर्मा,टीकापुर/ नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम टीकापुरमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.टीकापुर

अझै पढ्नुहोस्